पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

भीम उपाध्यायले उर्जा मन्त्री वर्षमान पुनलाई यसकारण दिए धन्यावाद !

     पानी पधेरो

हिन्दु विरोधी गतिविधि बढ्नु र सरकार चुप लाग्नु खतराको संकेत हो :भीम उपाध्याय

काठमाडौं : नेपाल सरकारका पूर्व सचिव तथा विज्ञ भीम उपाध्यायले आफूले उर्जामन्त्री वर्षमान पुनलाई धन्यावाद दिए। त्यसो त मन्त्री पुनले पनि पूर्व सचिव उपाध्यायलाई नै ढुक्क हुन र कुलमानलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त गर्ने खबरहरु आइरहेका छन्।
भीम उपाध्यायले नेता भनेकै जनताको चाहना बमोजिम हिँड्ने वर्ग हुने पनि बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘नेता भनेकै जनताको चाहना बमोजिम हिड्ने वर्ग हुन्छ। कुलमानका बारेमा जनता ढुक्क छन्, जनताको कुरा नेताले गर्छ। सरकारले कुलमानलाई अर्को कार्यकालको भारी बोकाउने भएको छ। सरकारले कार्य सम्पादन गर्नैपर्छ।’

उपाध्यायले कलमानुले पनि कार्यक्षमता देखाएकोले सरकारले उनलाई पुन नियुक्त गरेर सही निर्णय गर्ने पनि विश्वास लिएका छन्।
‘कुलमानले क्षमता देखाएका छन्। सरकारले सही निर्णय गर्दैछ। सरकार काम चाहन्छ र जनताले पनि आफ्नो मन सरकारले राखेको हेर्न चाहिरहेको छ’ उनले भनेका छन्, ‘जनता र सरकार दुबैको जीत–जीत। यसका लागि मैले मन्त्री वर्षमानजीलाई धन्यबाद दिएको छु।’

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

स्योनिटाइजर सेवनबाट दुईको मृत्यु

March 1, 2021

यो पनी हेर्नुहोस

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?
अन्तराष्ट्रिय समाचार

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य
अर्थ वाणिज्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
दुर्घटना/अपराध

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
अर्थ वाणिज्य

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
Next Post
हिन्दु विरोधी गतिविधि बढ्नु र सरकार चुप लाग्नु खतराको संकेत हो :भीम उपाध्याय

भीम उपाध्यायले १८ घण्टा लोड सेडिङ हुँदाका दिन यसरी सम्झिए

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • चीनले नेपाललाई आठ लाख डोज खोप दिने
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • गोरखामा दुई बालिका बलात्कारको शिकार
  • गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
  • स्योनिटाइजर सेवनबाट दुईको मृत्यु
  • गोरखाको धार्चे गाउँपालिकाले दियो ३ दिन भ्रमण बिदा
  • संघीयता खारेज गर्न माग

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित