पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

आफ्नै कारणले ईसाईहरु संकटमा छन्, अरुको सुरक्षा हिन्दूले नै गरेका हुन् : भीम उपाध्याय

     पानी पधेरो

हिन्दु विरोधी गतिविधि बढ्नु र सरकार चुप लाग्नु खतराको संकेत हो :भीम उपाध्याय

काठमाडौं : नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याले हिन्दू धर्म संकटमा नभएको र हिन्दू धर्म पद्दतीमा अनेक नयाँ पन्थहरुको विस्तार भएको बताएका छन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उपाध्यायले विकसित देशहरुमा ईसाईहरु संकटमा रहेको बताएका हुन्। ‘कतिले मलाई भन्छन, हिन्दू धर्म संकटमा पर्दै गयो। मेरो भनाई फरक छ, हैन हिन्दू धर्म पद्दतीका अनेक नयाँ नयाँ पन्थहरुको विश्वमा विस्तार हुँदै छ। संकटमा त अहिले ईसाईहरु छन्। विकसित देशहरुमा त्यसको संख्या निरन्तर घट्दै गएको छ।’

उनले विश्वमा हिन्दूहरु सकंटमा नरहेको पनि बताए। बरु नेपालमा अरु धर्म वा पन्थहरु संकटमा पर्छनकि भनेर चिन्ता भएको उपाध्यायको भनाई छ। ‘जुन दिन हिन्दूहरुलाई दृढता साथ हिन्दू संकटमा पर्याे है भन्ने लाग्नेछ त्यसपछि महासंकटमा त अरु धर्मावलम्बीहरु फस्न सक्छन्,’ उपाध्याय भन्छन्, ‘आजसम्म नेपालमा अरु धर्म र पन्थहरु पूर्ण सुरक्षीत हुनुको मूल कारण नै यहाँ हिन्दूमा हामी सुरक्षीत छौँ भन्ने लागेर नै हो।’


उनले अरुको सुरक्षा पनि हिन्दूले नै गरिदिएको बताएका छन्। उनले हिन्दू पद्दतीलाई सुरक्षीत बनाउँदा कुनै संकट नआउने भावना जगाएर आफू सुरक्षीत हुनेमा अरु धर्मावलब्धीहरु लाग्नुपर्ने पनि बताए। ‘अरुको सुरक्षा पनि हिन्दूले नै गरिदिएकाले हो। त्यसैले हिन्दू पद्दतीलाई सुरक्षीत गराएर कुनै संकट हुँदैन। भन्ने भावना जगाएर आफू सुरक्षित हुनेमा अरु धर्मावलम्बीहरु पनि लाग्नु बुद्धिमानी हुन्छ’ उनी भन्छन्।हिन्दू पद्दती असुरक्षित भयो भन्ेन लागेको दिन विद्यमान चट्टानी धार्मिक सहिष्णुता खल्बलिएर समाज नयाँ द्वन्द्वमा फस्ने उनको भनाई छ। यही कारणले अल्पसंख्यकहरुले दुख पाउने संभावना बढ्ने उनले बताए।

‘असहिष्णू ईस्लाम र ईसाई मुलुकबाट हिन्दूहरू कसरी बढारिएका थिए त्यो गम्नुपर्छ। भारतमा किन बिजेपीको उदय भयो ? मनन गर्नुपर्छ। राममन्दिर र कास्मिरमा के भयो? कसको चाहनाले किन यस्तो भयो ? याद गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा कहिल्यै कुनै धर्मावलम्बीहरू संकटमा छैनन्, थिएनन्। तर अहिले केही तत्वहरू यसलाई खल्बलाउन लागेका पनि देखिन्छन्। ’उनले हिन्दुमाथी दमन गरे समाज प्रतिकारमा उत्रने पनि बताएका छन्। ‘कसैको खुट्टाका औलामा कसैले जानाजानै बुटले थिच्यो भने प्रतिकार हुन्छ र अनि त बहुसंख्यकले नै दमन गरिदिन्छ। विश्वमा समाजको नियम यही छ’ उनले भनेका छन्।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

स्योनिटाइजर सेवनबाट दुईको मृत्यु

March 1, 2021

यो पनी हेर्नुहोस

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?
अन्तराष्ट्रिय समाचार

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य
अर्थ वाणिज्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
दुर्घटना/अपराध

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
अर्थ वाणिज्य

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
Next Post
नेपालमा थप ९ कोरोना संक्रमितको निधन

काठमाडौंमा ४४५ सहित देशभर १२ सय २८ जना संक्रमित थपिए

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • चीनले नेपाललाई आठ लाख डोज खोप दिने
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • गोरखामा दुई बालिका बलात्कारको शिकार
  • गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
  • स्योनिटाइजर सेवनबाट दुईको मृत्यु
  • गोरखाको धार्चे गाउँपालिकाले दियो ३ दिन भ्रमण बिदा
  • संघीयता खारेज गर्न माग

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित