पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

     पानी पधेरो

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

काठमाडौं : गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडीले देश कोरोना कहरका कारण आर्थिक संकटोन्मुख रहेको तर सरकारमा रहेकाहरु कमिसन र चलखेलमा लिप्त भएको बताएका छन्। सांसद दवाडीले सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई राहत दिनुपर्ने अवस्थामा आहत थपेको बताएका हुन्।
‘देश कोरोना कहरका कारणबाट आर्थिक संकट तर्फ अघि बढिरहँदा पनि सरकार कमिशन र चलखेलमा लिप्त हुँदै जनतालाई थप आहत दिएको छ। त्यसैले यस्ता कामहरू तुरून्त रोक्न र जनताका समस्या तुरून्त समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु’ दवाडी भन्छन्।


उनले कोरोनले निम्त्याएको महासंकटको बेला जनतालाई राहत दिन छोडेर पेट्रोलियम पदार्थको मूल्य बढाएर आहात थपेको पनि बताएका छन्।
‘कोरोना महामारीले यतिबेला देश ठप्प छ। यस्तो महासंकटका बेला जनतालाई राहत दिनुपर्नेमा सरकारले अझै पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर आहात थपेको छ। जनतालाई दैनिकी चलाउन हम्मेहम्मे परेको यस समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने सरकारको निर्णय प्रति खेद प्रकट गर्दछु ,’ गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका प्रवक्तासमेत रहेका दवाडीले भने, ‘पेट्रोलियम पदार्थमा मुल्य वृद्धि हुँदा नुन देखी सुनसम्मको मुल्य बढ्ने हुनाले यसबाट जनताको दैनिक जीवनयापनमा प्रत्यक्ष असर पार्ने हुनाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी तत्काल मूल्य घटाउन समेत माग गर्दछु।’
उनले किसानले युरिया मल समयमै नपाएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन्। ‘साथै धान रोपाईं सकिएको लामो समय बितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसकेको बिषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदछु’ उनी भन्छन्, ‘मल नपाउँदा धानखेती बिग्रने जोखिम रहेको अहिले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्दछु।’

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

स्योनिटाइजर सेवनबाट दुईको मृत्यु

March 1, 2021

यो पनी हेर्नुहोस

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?
अन्तराष्ट्रिय समाचार

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य
अर्थ वाणिज्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
दुर्घटना/अपराध

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
अर्थ वाणिज्य

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
Next Post
‘सर्प पाल्न अर्ब अनुदान दिन मिल्ने, महाविर पुनलाई ५ पैसा ऋण पनि दिन नमिल्ने ?’

‘सर्प पाल्न अर्ब अनुदान दिन मिल्ने, महाविर पुनलाई ५ पैसा ऋण पनि दिन नमिल्ने ?’

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • चीनले नेपाललाई आठ लाख डोज खोप दिने
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • गोरखामा दुई बालिका बलात्कारको शिकार
  • गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
  • स्योनिटाइजर सेवनबाट दुईको मृत्यु
  • गोरखाको धार्चे गाउँपालिकाले दियो ३ दिन भ्रमण बिदा
  • संघीयता खारेज गर्न माग

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित