पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

चितवनमा रुखको हाँगा काट्दा गोरखाका दुई सैनिककाे मृत्यु

     पानी पधेरो

चितवनमा रुखको हाँगा काट्दा गोरखाका दुई सैनिककाे मृत्यु

काठमाडौं । चितवनमा रुखको हाँगा काट्ने क्रममा दुई जना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए। मृतक दुवै गाेरखाकै हुन्। श्रेष्ठ गण्डकी गाउँपालिका ताङ्लिचाेक र कुमाल गाेरखा नगरपालिका १० घर भएका हुन्।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

स्योनिटाइजर सेवनबाट दुईको मृत्यु

March 1, 2021

यो पनी हेर्नुहोस

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?
अन्तराष्ट्रिय समाचार

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य
अर्थ वाणिज्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
दुर्घटना/अपराध

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
अर्थ वाणिज्य

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
Next Post
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १२०२ जना संक्रमित थपिए

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • चीनले नेपाललाई आठ लाख डोज खोप दिने
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • गोरखामा दुई बालिका बलात्कारको शिकार
  • गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
  • स्योनिटाइजर सेवनबाट दुईको मृत्यु
  • गोरखाको धार्चे गाउँपालिकाले दियो ३ दिन भ्रमण बिदा
  • संघीयता खारेज गर्न माग

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित