पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

अबको चार महिनामा १ लाख ४८ हजारमा कोरोना संक्रमण हुन्छ : स्वास्थ्यमन्त्री ढकाल

     पानी पधेरो

अदालतकाे अबहेलना गरेका स्वास्थ्यमन्त्री कस्ताे कारवाहीमा पर्लान् ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्।

शनिबार कोभिड(१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्।

सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो। तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए।

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरेका छन्।

त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।

कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए।

सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए।

यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

January 21, 2021
प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

January 20, 2021
कोरोनाको खोप परीक्षण गर्दा यस्तो सम्म भयो !

भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

January 20, 2021
अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

January 19, 2021
मन्त्रिपरिषद पुनर्गठन गर्दै ओली, को आउट को ईन ?

केपी ओलीलाई तीन दिने अल्टिमेटम, के गर्लान् अ‍ोली ?

January 19, 2021

यो पनी हेर्नुहोस

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी
प्रमुख समाचार

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

January 21, 2021
प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्
प्रमुख समाचार

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

January 20, 2021
कोरोनाको खोप परीक्षण गर्दा यस्तो सम्म भयो !
प्रमुख समाचार

भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

January 20, 2021
अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो
प्रदेश १

अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

January 19, 2021
Next Post
देउवा र ओलीबीच भागवण्डा मिल्यो, तीन विश्व विद्यालयले उपकुलपति पायो,

नेकपा फुट्नै लागेको हो : ओलीले देउवासँग भने सत्ता साझेदारी गरौँ

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्
  • देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड
  • भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने
  • अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो
  • केपी ओलीलाई तीन दिने अल्टिमेटम, के गर्लान् अ‍ोली ?
  • गण्डकी प्रदेशमा प्रचण्ड–नेपाल कै सांसद्लाई मन्त्रालयको अफर
  • आजदेखि फेरी जाडो बढ्ने, यी ठाउँमा पर्नेछ पानी

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित