पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

नेकपा फुट्नै लागेको हो : ओलीले देउवासँग भने सत्ता साझेदारी गरौँ

     पानी पधेरो

देउवा र ओलीबीच भागवण्डा मिल्यो, तीन विश्व विद्यालयले उपकुलपति पायो,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् । सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी नगराएको भए पनि कांग्रेसको उच्च स्रोतले भेट भएको जानकारी दियो ।

“हिजो प्रधानमन्त्रीज्यू र सभापति देउवाबीच बालुवाटारमा भेट भएको हो । तर, भेटमा के कुरा भयो भन्नेबारे चाहिँ विस्तृतमा थाहा भएन,” देउवा निकट ती नेताले भने । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए ।
तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट ती नेताले बताए ।


नेकपाभित्र विवाद चर्कंदै जाँदा अहिले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याउनसक्ने विश्लेषण गरिएको छ । सो अवस्थामा नेकपा विभाजन भएको अवस्थामा ओलीलाई सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् । त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् ।

कांग्रेसभित्र ओलीको सरकारलाई साथ दिने कि नदिने विषयमा दुइवटा मतहरु छन् । सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आएको छ । तर, त्यस्ता भेट अपारदर्शी हुने गरेको भन्दै कांग्रेसकै नेताहरुले प्रश्न उठाउँदै आएका थिए । देउवा ओलीप्रति उदार देखिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने ओलीप्रति अनुदार देखिन्छ ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कांग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छन् । सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ । ओली र देउवा भेटबारे प्रधानमन्त्रीको सचिवालय र कांग्रेसले औपचारिक रुपमा भने जानकारी गरएको छैन ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

January 21, 2021
प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

January 20, 2021
कोरोनाको खोप परीक्षण गर्दा यस्तो सम्म भयो !

भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

January 20, 2021
अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

January 19, 2021
मन्त्रिपरिषद पुनर्गठन गर्दै ओली, को आउट को ईन ?

केपी ओलीलाई तीन दिने अल्टिमेटम, के गर्लान् अ‍ोली ?

January 19, 2021

यो पनी हेर्नुहोस

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी
प्रमुख समाचार

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

January 21, 2021
प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्
प्रमुख समाचार

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

January 20, 2021
कोरोनाको खोप परीक्षण गर्दा यस्तो सम्म भयो !
प्रमुख समाचार

भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

January 20, 2021
अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो
प्रदेश १

अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

January 19, 2021
Next Post
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

देशभर थपिए १६ सय ६९ जना कोरोना भाइरस संक्रमित

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्
  • देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड
  • भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने
  • अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो
  • केपी ओलीलाई तीन दिने अल्टिमेटम, के गर्लान् अ‍ोली ?
  • गण्डकी प्रदेशमा प्रचण्ड–नेपाल कै सांसद्लाई मन्त्रालयको अफर
  • आजदेखि फेरी जाडो बढ्ने, यी ठाउँमा पर्नेछ पानी

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित