पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

देशभर थपिए १६ सय ६९ जना कोरोना भाइरस संक्रमित

     पानी पधेरो

काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यसैगरी, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ३२ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ६० हजार ७५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

January 21, 2021
प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

January 20, 2021
कोरोनाको खोप परीक्षण गर्दा यस्तो सम्म भयो !

भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

January 20, 2021
अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

January 19, 2021
मन्त्रिपरिषद पुनर्गठन गर्दै ओली, को आउट को ईन ?

केपी ओलीलाई तीन दिने अल्टिमेटम, के गर्लान् अ‍ोली ?

January 19, 2021

यो पनी हेर्नुहोस

देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी
प्रमुख समाचार

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

January 21, 2021
प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्
प्रमुख समाचार

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

January 20, 2021
कोरोनाको खोप परीक्षण गर्दा यस्तो सम्म भयो !
प्रमुख समाचार

भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

January 20, 2021
अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो
प्रदेश १

अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो

January 19, 2021
Next Post
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

गोरखाका १७ जना कोरोना संक्रमित थपिए

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्
  • देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड
  • भारतले दिने कोरोना खोप बिहीबार नेपाल आइपुग्ने
  • अब संसदमा सांसदले कुर्सी उचालेर थेचार्न सक्दैनन्, कुर्सी भूइँमै टालियो
  • केपी ओलीलाई तीन दिने अल्टिमेटम, के गर्लान् अ‍ोली ?
  • गण्डकी प्रदेशमा प्रचण्ड–नेपाल कै सांसद्लाई मन्त्रालयको अफर
  • आजदेखि फेरी जाडो बढ्ने, यी ठाउँमा पर्नेछ पानी

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित