पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

काठमाडौंको आकाशमा किन बस्यो गरुङ्गो तुवाँलो, जसले मान्छेलाई पुर्याउँदैछ मृत्युको मुखमा

     पानी पधेरो

विश्वमै सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं पहिलाे

काठमाडौं ।
काठमाडौं, पुस २१ गते । राजधानीको आकाश हिजो विहानबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक माथि पुग्यो । वायु प्रदूषणको मात्र बढेसँगै वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ ।

एकाएक यसरी प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र आउजाउ गर्न नपाउनु मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् । आकाश खुल्न साथ वा पानी परेपछि प्रदूषणको मात्रा कम हुने उनीहरुको धारणा छ ।
काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा मंगलबार बिहानै देखि बायु प्रदुषणको स्तर गम्भिर अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंको रत्नपार्कको वायु प्रदुषणको मापन ४८८ कायम गरिएको छ ।

वायु गुणस्तरको सूचकाङ्ग (एक्यूआई) अनुसार ३०० देखि ४०० सम्मको एक्यूआइ सूचकाङ्गलाई असाँध्यै खराब तथा ४०१ देखि असाध्यै गम्भिर मानिदै आएको छ ।
वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) अनुसार सोमबार राति विश्वका विभिन्न सहरमध्ये काठमाडौमाा वायु प्रदूषण निकै धेरै देखिएको थियो । सोमबार साँझ ७ बजेतिर काठमाडौको रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो ।
वन तथा वातावरण मन्त्रालयकाअनुसार मङ्गलबार काठमाडौको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा मंगलबार दिउँसो वायुको एक्यूआइ २१८ मापन भएको छ ।भक्तपुरमा भने एक्यूआइ ३६२ छ ।

पौष महिनाको सुरुवातदेखिनै काठमाडौं उपत्यकामा धुम्मिने गरेको थियो । मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको हो ।काठमाडौं उपत्यकामा भने बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायूूको प्रभावसँगै काठमाडौंको आकाशमा बादल लागेकोले उपत्यकाको प्रदुषित वायू बाहिर निस्किन नपाउँदा झन् झन् थपिँदै गएर कुहिरो बनेको बताए।

उनकाअनुसार माथिबाट बादलले छोपेपछि यहाँको प्रदुषण हावा, पानी र खुला आकाशको अभावमा बाहिर निस्किन सकेको छैन । यो क्रम बुधबार सम्म जारि रहने भएकोले त्यसपछि मात्रै काठमाडौंको प्रदुषण घट्दै जाने खबर अाजकाे गाेरखा पत्रमा छ।

यो वर्ष कोरोनाभाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने भएकाले सावधानी अपनाउनु आवश्यक छ ।काठमाडौंमा एक्यूआइले खतराको घन्टी नाघेपनि जनकपुरमा एक्यूआइ १९५, एक्यूआइ नेपालगञ्ज १८६, एक्यूआइ बिराटनगर १९७, दाङमा एक्यूआइ १५९, हेटौडाको एक्यूआइ १२७, बिराटनगरको एक्यूआइ १३१ र सिमराको एक्यूआइ १०१ देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
प्रचण्डलाई ओलीको व्यंग्य : नेकपा छोरी बुहारी र भाइभतिजाको पार्टी होइन

केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक

February 24, 2021

यो पनी हेर्नुहोस

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
प्रमुख समाचार

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द
अर्थ वाणिज्य

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’
प्रमुख समाचार

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै
प्रमुख समाचार

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
Next Post
नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थपियो

चितवनमा प्रचण्ड विरोधी एसपी पठाउन ओली र बादलको निर्देशन

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
  • कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट
  • के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?
  • नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?
  • केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ : सूर्य थापा
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित