पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

देउवालाई प्रधानमन्त्री मान्न तयार छु : प्रचण्ड

     पानी पधेरो

प्रचण्डले डाकेको बैठकमा बादलसहित ४ सचिवालय सदस्य गएनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास गरेका छन्। लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको कुरा देउवालाई भनेको पनि प्रचण्डले बताए।

कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने उनले बताएका छन्। ‘कांग्रेस पनि आन्दोलनमा छ। हामी पनि आन्दोलनमा छौं। मुलभूत रूपमा कुरा मिलेकै छ,’ उनले भने, ‘जहाँसम्म निर्वाचनको कुरा हो एक वर्षपछि चुनाव हुन्छ त्यसमा कुनै ठाउँमा प्रतिस्पर्धा कुनै ठाउँमा तालमेल गरौंला। संविधान बच्यो भने राजनीतिक पार्टी खेल्ने मैदान त बाँकी नै रहन्छ।’

प्रचण्डले मंगलबार बेलुकी पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै केही दिनमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने पनि बताएका छन्। संविधानको हत्या भयो भने विद्रोह र विरोध भइरहने उनको भनाइ छ। केही दिनअघि प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए। उक्त प्रसंगमा प्रचण्डले आफूहरू, कांग्रेस र जसपा संविधान र लोकतन्त्र बचाउन मिलेर जानुपर्ने बताएका छन्।

आफू संसदीय दलको नेता भए पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको प्रचण्डले बताए। ‘मुख्य काम संविधान बचाउने हो,’ उनले भने, ‘फेरि प्रधानमन्त्री म दावी गर्दिनँ। संसद पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन। पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो।’

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

स्योनिटाइजर सेवनबाट दुईको मृत्यु

March 1, 2021

यो पनी हेर्नुहोस

कोरोना भाइरस विरुद्धको खोप बुधबारदेखि लगाइने : पहिलो चरणको प्राथमिकतामा को को परे त ?
अन्तराष्ट्रिय समाचार

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

March 1, 2021
घट्यो डिजेल,मट्टीतेलको मूल्य
अर्थ वाणिज्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

March 1, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
दुर्घटना/अपराध

गोरखामा दुई बालिका बलात्कारको शिकार

March 1, 2021
गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
अर्थ वाणिज्य

गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने

March 1, 2021
Next Post
देश कोरोना महामारीमा, सरकार कमिसनमा लिप्त छ : सांसद प्रकाशचन्द्र दवाडी

मनकारी सांसद दवाडी जो तलब लिन्छन्, जनतालाई दिन्छन्

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • चीनले नेपाललाई आठ लाख डोज खोप दिने
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • गोरखामा दुई बालिका बलात्कारको शिकार
  • गोरखा नगरपालिकामा १८८ जनाले जागिर पाउने
  • स्योनिटाइजर सेवनबाट दुईको मृत्यु
  • गोरखाको धार्चे गाउँपालिकाले दियो ३ दिन भ्रमण बिदा
  • संघीयता खारेज गर्न माग

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित