पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

लम्जुङमा जलविद्युत आयोजनाको जीप पल्टियो, तीन जनाको ज्यान गयो

     पानी पधेरो

स्याङ्जामा एम्बुलेन्स दुर्घटना :दुईको मृत्यु, दुई घाइते

काठमाडौँ । लमजुङमा भएको जीव दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार तीन जना घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
प्रचण्डलाई ओलीको व्यंग्य : नेकपा छोरी बुहारी र भाइभतिजाको पार्टी होइन

केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक

February 24, 2021

यो पनी हेर्नुहोस

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
प्रमुख समाचार

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द
अर्थ वाणिज्य

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’
प्रमुख समाचार

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै
प्रमुख समाचार

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
Next Post
प्रहरी हिरासतमा रामकुमारी र प्रहरीका यस्ता चार प्रश्न–उत्तर

प्रहरी हिरासतमा रामकुमारी र प्रहरीका यस्ता चार प्रश्न–उत्तर

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
  • कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट
  • के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?
  • नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?
  • केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ : सूर्य थापा
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित