पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

भागरथीकै विद्यालयका छात्रले बलत्कारपछि हत्या गरेको स्वीकारे

     पानी पधेरो

दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

काठमाडाैँ । बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् । रातोपाटी

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
प्रचण्डलाई ओलीको व्यंग्य : नेकपा छोरी बुहारी र भाइभतिजाको पार्टी होइन

केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक

February 24, 2021

यो पनी हेर्नुहोस

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
प्रमुख समाचार

कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी

February 26, 2021
ठमेलमा फेरी छिर्याे कोरोना, सञ्चयकोष कार्यालय नै बन्द
अर्थ वाणिज्य

कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट

February 24, 2021
‘राजनीतिक अधिकारको लागि संघर्षको चरण सम्पन्न भएको छ’
प्रमुख समाचार

के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?

February 24, 2021
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै
प्रमुख समाचार

नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?

February 24, 2021
Next Post
रामचन्द्र पौडेल आजबाट तराई यात्रामा

रामचन्द्र पौडेल आजबाट तराई यात्रामा

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • कांग्रेस नेता जाेशीलाई ब्रेनह्यामरेज, अप्रेशन जारी
  • कर्मचारीको सञ्जयकोष भुक्तानी अब विद्युतीय माध्यमबाट
  • के अब राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएकै हो ?
  • नेकपाको आधिकारिकता दाहाल–नेपालले पाउने पक्का भएकै हो ?
  • केपी ओलीले डाके आफ्नो पक्षको स्थायी कमिटी बैठक
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ : सूर्य थापा
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहको संसदीय दल बस्दै

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित