पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना खोप

     पानी पधेरो

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना खोप

कोभिड खोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ विरुद्धको खोप लगाएका छन् । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले खोप लगाएका हुन् । यस्तै आजै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले खोप लगाएका छन् ।
योसँगै दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको हो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई

April 11, 2021

यो पनी हेर्नुहोस

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
दुर्घटना/अपराध

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दुर्घटना/अपराध

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
प्रमुख समाचार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु
प्रमुख समाचार

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
Next Post
संसद् पुनःस्थापनापछि पहिलोपटक संसद् बैठक बस्दै

संसद् पुनःस्थापनापछि पहिलोपटक संसद् बैठक बस्दै

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।

अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
  • गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • ५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ
  • माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला
  • कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई
  • गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट
  • फेरि बढ्यो बायु प्रदूषण,सतर्क हुन विज्ञकाे सुझाब

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित