पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

बिचौरबाट बारपाक भ्रमण गएर फर्केको जीप दुर्घटना, २ जनाको मृत्यु

     पानी पधेरो

स्याङ्जामा एम्बुलेन्स दुर्घटना :दुईको मृत्यु, दुई घाइते

गोरखा । गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् । लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए ।

‘अहिले भर्खरै दुर्घटना भएको हो । दुईजना मरिसकेका छन् । सातजनालाई उतारेर बसमा हालेर अस्पताल पठाउने तयारी भइरहेको छ’, गुरुङले भने, ‘प्रहरी पनि भर्खरै आइपुगेका छन् । मृतक र घाइतेको नाम ठेगाना केही पनि खुलेको छैन ।’

जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको उद्धारमा खटिएका अर्का स्थानीय कुमार गुरुङले बताए ।

घटना बारे जानकारी पाउने बित्तिकै इप्रका जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएका जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।
जीपमा ९ जना युवाहरु मात्र सवार रहेका स्थानीयले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई

April 11, 2021

यो पनी हेर्नुहोस

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
दुर्घटना/अपराध

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दुर्घटना/अपराध

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
प्रमुख समाचार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु
प्रमुख समाचार

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
Next Post
स्याङ्जामा एम्बुलेन्स दुर्घटना :दुईको मृत्यु, दुई घाइते

बिचौरबाट भ्रमण गएको जीप दुर्घटना : २ मृत्यु, एकको अवस्था गम्भीर (अपडेट)

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।

अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
  • गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • ५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ
  • माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला
  • कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई
  • गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट
  • फेरि बढ्यो बायु प्रदूषण,सतर्क हुन विज्ञकाे सुझाब

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित