पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध
No Result
View All Result
पानी पधेरो
No Result
View All Result

बारपाकको राङरुङ भिरबाट जीप खस्दा बिचौरका न्यौपाने र दवाडीको मृत्यु, सात घाइते

     पानी पधेरो

बारपाकको राङरुङ भिरबाट जीप खस्दा बिचौरका न्यौपाने र दवाडीको मृत्यु, सात घाइते

गोरखा । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना ५ च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उनले बताए ।

दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दवाडी, ३० वर्षीय विष्णु दवाडी, २९ वर्षीय विष्णु दवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख हुन्। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई

April 11, 2021

यो पनी हेर्नुहोस

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
दुर्घटना/अपराध

गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु

April 13, 2021
गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दुर्घटना/अपराध

गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

April 13, 2021
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाएर भिडियो खिचियो, बलत्कार गर्ने चाहीँ फरार
प्रमुख समाचार

५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ

April 12, 2021
ज्वोरो आएर अस्पताल भर्ना भएका ४ जनाको मृत्यु
प्रमुख समाचार

माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला

April 11, 2021
Next Post
काठमाडौंमा लकडाउन, निषेधाज्ञा कि कफ्र्यू -झन कडा गर्ने तयारी

फेरि बढ्यो बायु प्रदूषण,सतर्क हुन विज्ञकाे सुझाब

पानी पधेरो

 यो वेवसाइट पानी पधेरो मिडियाको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।  हामी सत्य र तथ्यका सारथी हौँ।


अध्यक्ष तथा सम्पादक : सृजना अर्याल
सम्पर्क: 9849291663
इमेल: srijanaa00@gmail.com
ठेगाना: काठमाडौँ

प्रदेश समाचार

  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७

पानी पधेरो समाचार

  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य समाचार
  • अर्थ वाणिज्य
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद

ताजा समाचार

  • गोरखामा ट्याक्टरबाट खस्दा १३ वर्षीय बालकको मृत्यु
  • गाेरखामा गाउँपालिकाका कार्यकारी र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • ५३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अजिरकोटका २१ बर्षीय गुरुङ पक्राउ
  • माछा मार्न गएका गाेरखाका युवकको ६ दिनपछि शव फेला
  • कोरोना जोखिम : २१ दिन देशभरका शिक्षण संस्था बन्द गर्न प्रस्ताव, आवातजावतमा कडाई
  • गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट
  • फेरि बढ्यो बायु प्रदूषण,सतर्क हुन विज्ञकाे सुझाब

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अर्थ वाणिज्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विविध
    • विचार
    • समाज
    • शिक्षा
    • पर्यटन
    • दुर्घटना/अपराध

© प्रतिलिपि अधिकार २०७७ - पानी पधेरोमा सुरक्षित